+
एनपीएल :

टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

२०८३ मंसिर  ३ गते १६:३६ २०८३ मंसिर ३ गते १६:३६

फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग भिड्न लागेको चितवनले टस जितेर ब्याटिङको निर्णय गरेको हो।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन राइनोजले नेपाल प्रिमियर लिग सिजन ३ को फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ।
  • सुदूरपश्चिमले अविनाश बोहराको स्थानमा दीपक बोहरा र थनुका दबारेको स्थानमा फेबियन एलेनलाई खेलाएको छ।
  • आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ, जसमा सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो भने चितवनले हिजो काठमान्डुलाई नकआउट गरेको थियो।

३ कात्तिक, काठमाडौं । चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग भिड्न लागेको चितवनले टस जितेर ब्याटिङको निर्णय गरेको हो।

आजको खेलमा सुदूरपश्चिमले दुई परिवर्तन गरेको छ । अविनाश बोहराको स्थानमा दीपक बोहरा आउँदा थनुका दबारेको स्थानमा फेबियन एलेन खेल्दै छन् । चितव‍नले भने यसअघिकै टोलीलाई मैदानमा उतारेको छ।

आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो । चितवनले हिजो काठमान्डुलाई नकआउट गरेको थियो ।
आजको खेल २ नम्बर पिचमा खेलाइँदै छ । यही पिचमा पोखराले २०० रन माथिको योगफल बनाएको थियो ।

एनपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय