+
+
Shares

मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमण मुख्य एजेण्डा

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते ८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणबारे छलफल गर्न आज बिहान ११ बजे सिंहदरबारमा मन्त्रिपरिषद बैठक बस्दै छ ।
  • बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डाबारे छलफल हुने र परराष्ट्र मन्त्रालयले पनि आज प्रेस बिफ्रिङ गर्नेछ ।
  • प्रधानमन्त्री बालेनले मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गर्ने तयारी गरेका छन् ।

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डाबारे छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री बालेनले यही मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गर्ने तयारीमा छन् । सो तयारीबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले पनि आज प्रेस बिफ्रिङ गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?