News Summary
Generated by OK AI. Editorially reviewed.- आज मध्याह्न साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ।
३० असोज, काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।
मध्याह्न साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4