+
+
Shares

नेपाल–भारत दुईपक्षीय वार्ता सकियो, पत्रकार सम्मेलनको तयारी

अहिले केहीबेरमा नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई देशबीच विभिन्न सम्झौताहरूबारे जानकारी गराउन लागिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते १३:२३

७ मंसिर, नयाँदिल्ली । नेपाल–भारतबीच नयाँ दिल्लीमा भएको दुई पक्षीय वार्ता सकिएको छ ।

अहिले केहीबेरमा नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई देशबीच विभिन्न सम्झौताहरूबारे जानकारी गराउन लागिएको हो ।

यसअघि आजै प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो ।

सो भेटवार्तापछि दुई देशको प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?