+
+

श्वेताले भनिन् : आफ्नो खुट्टामा उभिने प्रयास गर्दैछु

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २४ गते १०:२८

काठमाडौ । दिबंगत अभिनेता श्रीकृष्ण श्रेष्ठकी पत्नी नायिका श्वेता खड्काले जन्मदिनको दिन आफुलाई सम्झनेहरुप्रति कृतज्ञता ब्यक्त गरेकी छिन् ।

shree-krishna-sweeta
प्रसंसक, शुभचिन्तक, साथी भाई र आफन्तले आफ्नो जन्मदिन थाह पाएर शुभकामना दिएपनि ब्यस्त समयको कारण आफु दोहोरो संवादमा सहभागी हुन नसकेको बताएकी छिन् ।

जीवनको हिरो गुमाउनुपर्दाको तीतो अनुभुतिसँगै प्रसंसक र शुभचिन्तकको आर्शिवादले अगाडी बढ्न सहयोग पुगेको उनको भनाई छ ।

‘तपाईहरुको सहयोगकै कारण आज म आफ्नो खुट्टामा उभिने प्रयाश गर्दैछु ।’ उनले भनेकी छिन् ।
हरेक दुःखपछि सुख खोज्ने मानविय स्वभावअनुसार सुन्दर भविष्य निर्माणका लागि प्रयाश गर्दै गरेको भन्दै उनले शुभचिन्तकलाई मुरी मुरी धन्यवाद दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?