+
+

पूर्वराजा ज्ञानेन्द्र शुक्रबार दिल्ली जाने

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २३ गते १७:११

Ex-king-Gyanendra-shah२३ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह शुक्रबार भारतको नयाँ दिल्ली जाने भएका छन् ।

थाइल्याण्डबाट नेपाल आएका पूर्वयुवराज पारस निर्मल निवास पस्न लागेका बेला पूर्वराज दम्पती दिल्ली जाने भएका हुन् ।

तर, दिल्ली भ्रमणको उद्देश्य स्वास्थ्य परीक्षणमात्रै रहेको पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?