२२ वैशाख, काठमाडौ । भूकम्प आएपछि चौरमा पालमुनि बस्दै आएका राष्ट्रपति डा. रामबरण यादव शुक्रबार साँझदेखि शीतलनिवास परिसरकै सभाहलमा सरेका छन् । राष्ट्रपति कार्यालय भने चौरमा रहेको पालबाट सञ्चालन हुँदै आएको नयाँ पत्रिकामा खबर छ ।
राष्ट्रपति भवनको माथिल्लो तला चर्केपछि डा. यादवको बसोबासको व्यवस्था नयाँ घरमा गरिएको छ । ‘पछि निर्माण भएको नयाँ हलमा राष्ट्रपतिज्यू सर्नुभएको छ,’ शीतलनिवास स्रोतले भन्यो-‘अब अर्को व्यवस्था नहुन्जेल उहाँको बसोबास त्यहीँ हुनेछ ।’ नयाँ भवन एयर कन्डिसनसहितको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4