+
+

अर्काको जग्गा आफ्नो भनेर बेच्ने पक्राऊ

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २३ गते १४:५८

२३ वैशाख, काठमाडौं । अर्काको जग्गा आफ्नो भनि बिक्री गर्ने सिन्धुपाल्चोकका इन्द्रबहादुर श्रेष्ठलाई प्रहरीले पक्रेको छ ।
Indra-Bahadur-Shresthकाठमाडौं महानगरपालिका २२ बस्ने सानुराम डंगोललाई भक्तपुरको निलबाराही गाविसको जग्गा ३२ लाख रुपैयाँमा बिक्री गरेको आरोपमा श्रेष्ठ पक्राउ परेका हुन् ।

सिन्धुपाल्चोकको बासखर्क गाविस २ घर भई काठमाडौंको कपन बस्दै आएका ४१ वर्षे श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी परीसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?