+
+

संविधान कार्यान्वयनमा सहकार्य होस् : गृहमन्त्री

३ असोज, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले संविधान जारी भएपछि त्यसको कार्यान्वयनका क्रममा सबैले सहकार्य गर्नुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ३ गते १६:५२
फाइल तस्वीर
फाइल तस्वीर

३ असोज, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले संविधान जारी भएपछि त्यसको कार्यान्वयनका क्रममा सबैले सहकार्य गर्नुपर्ने बताएका छन् ।

संविधानसभाको बैठक कक्ष प्रवेश गर्ने क्रममा केही विदेशी सञ्चारमाध्यमका प्रतिनिधिको जिज्ञासामा गृहमन्त्री गौतमले नेपालको सङ्घीय गणतन्त्रात्मक संविधान आउन लागेकाले यसमा सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको संक्षिप्त प्रतिक्रिया दिए ।

यसैगरी, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालको नयाँ संविधानलाई अन्तर्राष्ट्रिय समुदायबाट सद्भाव र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?