+
+

लिपकिसको खबर छापिंदा आलियालाई रमाईलो

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २२ गते ४:००

alia-bhatta-1

मुम्बई । ‘नाम होस् या बद्नाम गुमनाम नहोस्’ भन्ने मान्यतामा अडि छिन् नायिका आलिया भट्ट । उनले प्रष्ट भनिन् ‘मलाई मिडियामा मेरो वारेमा चर्चा हुादा खुसी लाग्छ ।’ उनले केही दिन मिडियामा खबर आएन भने चिन्ता लाग्ने बताइन् ।

उनी भन्छिन ‘मेरो बारेमा कुनै खबर छापिएन भने मलाई लाग्छ । मान्छेहरुले मेरो वारेमा चर्चा गर्न छाडे । त्यस्तो हुादा मलाई नमज्जा लाग्छ ।’
उनी आफ्नो वारेमा छापिएका अवफाब, आलोचना आदिले हतास नहुने बताइन् । स्टुडेन्ट अफ द इयर, हाइवे, २ स्टेट्स, हम्पी शर्माकी दुल्हनिया जस्ता फिल्ममा काम गरेकी आलियाले लगभग सबै फिल्ममा लिपकिस गरेकी छिन् ।

अहिलेसम्म आफुले लिपकिस गरेका सबै नायक आफ्नो साथी भएको बताउने आलिया लिपकिसको चर्चा गर्दा बोर नहुने बताउछिन् । तर, कुनै पनि कलाकारसँग अफेयर छ भनेर मिडियाले लेखिदिंदा दुख लाग्ने बताउछिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?