+
+

‘लिरिल फ्रेस फेस’मा उत्कृष्ट ५ सुन्दरी छनोट

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ७ गते १०:३६

liril-fresh-facet-top-5-lady
‘लिरिल फ्रेस फेस’का माध्यमबाट फ्रेस यूवती खोज्ने यात्रा जारी छ । यो यात्रा अझ रोमाञ्चककारी र रिफ्रेसिङ् बन्दै गइरहेको छ । गत हप्ता पूल टास्क प्रदर्शन गरेर उत्कृष्ट ७ यूवती छनोट भएका थिए । तर, यसपटक भने सपिङ्ग टास्क मार्फत उत्कृष्ट ५ यूवती छनोट भएका छन् । उनीहरुले रिफ्रेसिङ् फोटोहरु पनि लिएर रमाइलो गरेका छन् । बाँकी २ को यात्रा भने उत्कृष्ट ७ मा नै रोकिएको छ ।

उत्कृष्ट ५ मा अलिसा श्रेष्ठ, प्रमिला थापा, सोनु गजुरेल, सप्रिना श्रेष्ठ र मनिषा परियार छनोट भएका छन् । यसका साथै आफ्नो मनपर्ने प्रतिस्पर्धीलाई भोट गरेर मोरङ्बाट गीता बुढाथोकीले सामसुङ जी फाइब जीतेकी छिन् ।

यो प्रतियोगिताको हरेक भाग कान्तिपुर टेलिभिजनबाट हरेक आइतबार बेलुकी साढे ७ बजे प्रशारण हुँदै आएको छ । उत्कृष्ट ३ मा पर्ने प्रतिस्पर्धीलाई भोट गर्ने मध्ये एक जना लक्की विनरलाई सामसुङ जी फाइब प्रदान गरिने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?