२६ माघ, काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले दिवंगत पूर्व प्रधानमन्त्री सुशील कोइरालाप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।
राप्रपा नेपालका अध्यक्ष समेत रहेका कोइरालाको निधनको खबरले आफू स्तब्ध भएको बताए । कोइरालाको निधनले देशले असल नेता गुमाएको बताएका छन् ।