२३ वैशाख, काठमाडाैं । प्रधानमन्त्री केपी ओली सत्ता बहिर्गमनको संकट टरेपछि हँसिलो देखिएका छन् । बिहीबार संसद बैठकमा सहभागी भएर बाहिरिने क्रममा प्रधानमन्त्री ओली हँसिलो मुहारमा देखिए ।
एमाओवादी अध्यक्ष प्रचण्डले सरकारको निरन्तरतामा सहमति जनाएपछि प्रधानमन्त्री खड्ग ओली एउटा ठूलो खड्गोबाट जोगिएका छन् ।
एमाओवादी र एमालेबीच आजै एउटा औपचारिक सहमतिपत्रमा हस्ताक्षर गर्नका लागि दुई पक्षीय वार्ता हुँदैछ ।
हेर्नुस् प्रधानमन्त्रीका पाँच तस्वीर