+
+

सशस्त्र प्रहरीको प्रवक्तामा दिवाकर केसी

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ३ गते ११:५१

APF-Logo३ कार्तिक, काठमाडौं । सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) दिवाकर केसीले संगठनको प्रवक्ताको नयाँ जिम्मेबारी पाएका छन् ।

यसअघि सशस्त्रको प्रवक्तामा शैलेन्द्र खनाल थिए । उनी एआइजीमा बढुवा भएपछि सशस्त्रले केसीलाई प्रवक्ताको जिम्मेबारी दिएको हो ।

महानगरीय कार्यालयमा बलम्बुमा कार्यरत डिआइजी केसीलाई हेडक्वार्टर सरुवा गरी प्रवक्ताको जिम्मेबारी दिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?