Comments Add Comment

प्रमुख तीन दलको बैठक बस्दै

three-party-meeting६ मंसिर, काठमाडौं । संविधान संशोधनबारे छलफल गर्न प्रमुख तीन दलको बैठक बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ बजे बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेतृत्वसँग छलफल गर्न लागेका हुन् । तीनदिन अघि पनि प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग बालुवाटारमा छलफल गरेका थिए ।

संविधान संशोधनको औचित्य पुष्टि भए संविधान संशोधन गर्न सकिने बताउँदै आएको नेकपा एमाले आइतबार स्थायी समिति बैठकले औचित्य पुष्टि नगरि संविधान संशोधनको तयारी गरेको भन्दौ आपत्ति जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment