+
+

इस्तानबुलको नाइट क्लबमा आक्रमण, ३५ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १७ गते ९:२५

istanbul-attack

१७ पुस, काठमाडौं । टर्कीको इस्तानबुलस्थित एक नाइट क्लबमा भएको आक्रमणमा कम्तिमा ३५ जनाको मृत्यु भएको त्यहाँका गर्भनरले बताएका छन् ।

मृत्यु हुनेमा एक पुलिस अधिकारी पनि छन् । र, यो चरमपन्थी आक्रमण भएको अधिकारीहरुले बताएका छन् ।

स्थानीय समय अनुसार राति अवेर करिव डेढ बजेतिर भएको आक्रमणमा कन्तिमा ४० जना घाइते भएका छन् । रेना नामको नाइट क्लबमा भएको आक्रमणको समयमा सयौं मानिस उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?