+
+

ललितपुरमा कांग्रेस-माओवादी तालमेल भएन

काठमाडौं, चितवन र पोखरामा आ-आफ्नै उपमेयर रहने

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २२ गते ४:४०

२१ बैशाख, काठमाडौं । ललितपुर उपमहानगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रवीचको तालमेलको प्रयास असफल भएको छ ।
काठमाडौं, पोखरा र भरतपुरसमेत तीनवटा महानगरपालिकामा केन्द्रीय स्तरबाटै कांग्रेस र माओवादीवीच तालमेल गर्ने सहमति भएको छ ।विहीबार अपरान्हसम्म पनि तालमेलको प्रयास गर्दा पनि सहमति नभएपछि ललितपुर उपमहानगरमा कांग्रेस र माओवादी एक्लाएक्लै चुनावमा भिड्ने भएका छन् ।

काठमाडौं र पोखरामा माओवादीले कांग्रेसलाई मेयरमा सघाउने र भरतपुरमा कांग्रेसले माओवादीलाई मेयरमा सहयोग गर्ने गरी तालमेल भएको हो ।

तर, भरतपुर, पोखरा र काठमाडौंमा दुबै दलले उपमेयरमा भने आ-आफ्नै उम्मेदवारलाई मतदान गर्नेगरी मेयर पदका लागिमात्रै सहमति गरिएको माओवादीका एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?