+
+

फेरि स्वास्थ्य मन्त्री हुने गगन थापाको इच्छा

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २१ गते १२:२८

२१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले देउवा सरकारमा पनि स्वास्थ्य मन्त्री भएर काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

आफ्नो कार्यकालको अन्त्यमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले आफूले सुरु गरेका कामलाई पूर्णता दिन ६/७ महिना स्वास्थ्य मन्त्रालयमा काम गर्ने मन रहेको बताए ।

तर, राजनीतिक नेतृत्वले गर्ने निर्णय महत्वपूर्ण भएको भन्दै उनले आफूले चाहाना राख्दैमा मन्त्री हुने अवस्था नरहेको बताए । उनले भने, ‘यदि मैले पाएँ भने निरन्तरता दिने मन छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?