+
+

एन्टोज डोल्पाको संयोजकमा न्यौपाने

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १६ गते १४:०६

१६ भदौ, डोल्पा । नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) को डोल्पा शाखा तदर्थ समिति गठन भएका छ ।

पत्रकार रामचन्द्र न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको एन्टोजका केन्द्रीय संयोजक धनिराम शर्मा ऋतु विचारले जानकारी दिए ।

समितिको उपसंयोजकमा टेक शाही चयन भएका छन् । यस्तै सदस्यहरु जुनुकुमारी हिराचन,बबिकिशोर गुरुङ, विष्णु देवकोटा, लेख बुढा,योगेन्द्र बुढा,सरोज थापा,सुरेन्द्र ढकाल चयन भएका छन् ।

यस्तै भेलाले राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा संयोजक रामचन्द्र न्यौपानेसहित टेक शाही र जुनुकुमारी हिराचनलाई चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?