+
+

एनआरएनए कोषाध्यक्षमा हिक्मत थापाको उम्मेद्वारी

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ४ गते १७:५५
अमेरिका । एनआरएनएका वर्तमान कोषाध्यक्ष हिक्मत थापाले एनआरएनएको नयाँ कार्य समितिका लागि पुन: उम्मेद्वारी दिने बताएका छन् । यहि अक्टोबर १४-१७ मा काठमाडौमा सम्पन्न हुने विश्व सम्म्मेलनको लागि उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
  
एनआरएन नाइजेरियाका संस्थापक अध्यक्ष थापा, दुई कार्यकाल नाइजेरियाको अध्यक्ष हुँदै त्यसपछिको दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक रहेका थिए । 
 
अफ्रिका महादेशमा एनआरएनएको बिस्तारमा महत्वपूर्ण भूमिका निभाएका थापाले नेपालमा वैदेशिक लगानी र बिपतमा आर्थिक सह्योगका लागि महत्वपूर्ण भूमिका खेल्दै अाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?