२५ असोज, काठमाडौं । भारतको सर्वोच्च अदालतले नाबालिग पत्नीसँग शारीरिक सम्बन्ध राख्नु वैवाहिक बलात्कार हुने फैसला सुनाएको छ । साथै १८ वर्ष भन्दा कम उमेरको पत्नीले एक वर्षभित्र उजुरी दिन सक्ने बताएको छ ।
भारतीय अदालतले भन्योः नाबालिग पत्नीसँग शारीरिक सम्बन्ध वैवाहिक बलात्कार
२०७४ असोज २५ गते ११:५१ मा प्रकाशित
प्रतिक्रिया