+
+

नागवेलीको ४८ प्रतिशत, विजय लघुवित्तको १५ प्रतिशत लाभांश

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २७ गते १४:२४


२७ असोज, काठमाडौं । नागवेली लघुवित्त बिकास बैंकले ४५.४७ प्रतिशत बोनस सेयर र २.५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

यता, विजय लघुवित्त वित्तीय संस्थाले पनि १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यी दुवै संस्थाको सञ्चालक समितिले गरेको लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र कम्पनीहरुको बार्षिक साधारण सभाबाट पारित हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?