१ कात्तिक, सिरहा । जिल्लाको गोलबजार नगरपालिका-९ स्थित मारुती सिमेन्ट फ्याक्ट्रीमा कार्यरत एक कामदार लडेर मृत्यु भएको छ ।
विद्युत् मर्मत गर्ने क्रममा लडेर मारुती सिमेन्ट फ्याक्ट्रीमा कार्यरत कामदार मोरङको विराटचोक निवासी २० वर्षीय मनिस चौधरीको मृत्यु भएको हो ।
विद्युत् मर्मत गर्ने क्रममा लडेर गम्भीर घाइते भएका चौधरीको सिरहाको कर्जन्हास्थित फूलकुमारी मिमोरियल अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4