+
+
Shares

महोत्तरीमा गाई गोठ घर भत्किंदा एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २६ गते १८:२३

२६ वैशाख, जनकपुरधाम । महोत्तरीमा गाईगोठ भत्किंदा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पिपरा गाउँपालिक ६ मुसहरी टोलका सुन्देश्वर सदाको श्रीमती ५० वर्षीया सुनिता सदा छन् ।

शुक्रबार साँझ साढे ५ बजेतिर आएको हावाहुरीमा स्थानीय झगरु मुखियाको गाई गोठमा ओत लाग्न जाँदा उनको घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता शैलेन्द्र भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?