+
+
Shares

महोत्तरीमा खोलामा डुबेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २ गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरीको लोहरपट्टी नगरपालिका–४ गेउरका खोलामा डुबेर ११ वर्षीय सिदार्थ मण्डलको मृत्यु भएको छ।
  • उनले डुबेर अशक्त भएपछि प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

२ जेठ, काठमाडौं । महोत्तरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

लोहरपट्टी नगरपालिका–४ गेउरका खोलामा डुबेर सोही ठाउँ बस्ने धनबिर मण्डलको छोरा ११ वर्षीय सिदार्थ मण्डलको डुबेर मृत्यु भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?