+
+

नयाँ शक्तिका समानुपातिक उम्मेदवारः करिष्मादेखि हिसिलाकी दिदीसम्म (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १७ गते १९:३५

१७ कात्तिक,काठमाडौं । नयाँ शक्ति पार्टीको समानुपातिकको पहिलो नम्बरमा नायिका करिष्मा मानन्धर परेकी छन् ।

निर्वाचन आयोगले शुक्रबार साँझ सार्वजनिक गरेको समानुपातिकको अन्तिम बन्द सूचिमा नयाँ शक्तिबाट पार्टीबाट करिष्मा मानन्धरको नाम एक नम्बरमा छ ।

मानन्धर नयाँ शक्ति पार्टी निर्माण भएसँगै नयाँ शक्तिमा प्रवेश गरेकी थिइन । उनी पार्टीको केन्द्रीय परिषद सदस्य हुन् ।

यस्तै नयाँ शक्तिबाट हिसिला यमीकी दिदी तिमिला यमी पनि समानुपातिकमा परेकी छन् .

हेर्नुस् नयाँ शक्तिका समानुपातिक उम्मेदवारहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?