+
+

प्रदेश ३ को पहिलो प्रदेशसभा बैठक यस्तो देखियो (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १८ गते १६:००

१८ माघ, हेटौंडा । नेपालको इतिहासमा पहिलो पटक बिहीबार प्रदेश ३ को प्रदेशसभा बैठक बसेको छ । हेटौंडामा प्रदेश ३ को प्रदेशसभा बैठक जेष्ठ सदस्य डोरमणि पौडेलले सञ्चालन गरेका थिए ।

पहिलो बैठकमा विभिन्न दलका नेताहरुले संबोधन गरेपछि माघ २७ गते बस्ने गरी स्थगित भएको छ ।

पहिलो पटक बसेको संसद बैठकमा सहभागी प्रदेश सांसदहरु उत्साहित देखिन्थे । उनीहरु आकर्षक पोशाकमाा बैठकमा आएका थिए । काठमाडौंबाट प्रदेशसभामा निर्वाचित केशव स्थापित दौरा सुरुवाल र टोपी लगाएर बैठकमा गएका थिए ।

  

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?