+
+

त्रिभुवन विमानस्थलको फोहोर फ्याल्ने ठाउँमा आगलागी, केहीवेर उडान अबरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २ गते १:००

१ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिकतर्फको कार पार्किङ क्षेत्रमा आगलागी हुँदा केहीवेर उडान-अवतरण अबरूद्ध भएको छ । नजिकै रहेको फोहोर फ्याल्ने ठाउँमा अपरान्ह साढे ४ बजे अागलागी भएको हो ।

विमास्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले अनलाइनखबरसँग भने, ‘फोहोर फाल्ने ठाउँमा आगलागी भएपछि सावधानी अपराउँदै ९ मिनेट विमानस्थल बन्द गरिएको हो । स्थिति सामान्य छ ।’

उनले दमकल नआउञ्जलका लागि विमानस्थल बन्द गरिको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?