+
+

“रन फर फन”मा गण्डकी विकास बैंक

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ७ गते ११:०६


७ फागुन, काठमाडौं । पोखरामा भुतपुुर्व खेलाडी मञ्चद्धारा प्रायोजित म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । सो कार्यक्रमलाई गण्डकी विकास बैंक लिमिटेडले सह–प्रायोजन गरेको हो ।

बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रही कार्यक्रमलाइ सह प्रायोजन गर्नुुका साथै आफ्ना सम्पुर्ण कर्मचारीहरु समेत सहभागी गराएको थियो ।

उक्त कार्यक्रममा बैकका अध्यक्ष जगन बहादुर गरुङ, नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्मा, सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्साल र विभागिय प्रमुखहरु सहित अन्य कर्मचारीहरुको पनी उल्लेखनिय सहभागिता रहेको थियो ।

बैकले आफ्नो स्थापनाकालदेखी नै शिक्षा, स्वास्थ, धार्मिक लागायत विभिन्न क्षेत्रमा अर्थिक तथा भौतिक सहयोग पुर्याउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?