+
+

इयरफोन लगाएर मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १२ गते १८:४३

१२ चैत्र, नवलपरासी । इयरफोन लगाएर मोबाइल चार्ज गर्दै गर्दा कावासोतीमा एक जनाको मृत्यु भएको छ ।

कावासोती नगरपालिका-१ रिठ्ठेपानी निवासी २६ वर्षीय यमबहादुर राना मगर विहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।

प्रहरीका अनुसार राति मोबाइल चार्जमा जोडेर मोबाइलबाट कानमा इयरफोन लगाएर सुतेका उनको करेन्ट लागेर मृत्यु भएको हो ।

बिहान घरको आफन्तले अबेरसम्म किन उठेन भनेर खोज्दा मृत्य अवस्थामा भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?