+
+

राप्रपाको केन्द्रीय परिषदको बैठक जेठ ७ देखि वीरगञ्जमा

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १८ गते १८:००
फाइल तस्वीर

१८ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय परिषदको बैठक जेठ ७ देखि ९ गतेसम्म वीरगञ्जमा गर्ने भएको छ ।

मंगलबार बसेको पार्टीको केन्दीय पदाधिकारी बैठकले केन्द्रीय परिषद बैठकको मिति तय गरेको हो ।

परिषदमा प्रस्तुत गरिने कार्ययोजना, कार्यपत्र, विधान संशोधनको सुझाव लगायतका विषयमा छलफल गर्न जेठ ६ गते वीरगञ्जमा नै केन्द्रीय कार्यसमितिको बैठक बस्ने प्रवक्ता भुवन पाठकले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?