२ वैशाख, काठमाडौं । त्रिभुवन विमानस्थलमा उडान तथा अवतरण सञ्चालन भएको छ ।
बेलुका ५ बजेबाट विमानस्थलको सेवा सञ्चालन भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
रन वे सी र डी मा पिच उप्केका कारण करिब ३० मिनेट जति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै उडान र अवतरण प्रभावित भएको थियो ।