+
+

एभरेष्ट बैंकको टाँडी शाखाको उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ३ गते १७:५५


३ जेठ, काठमाडौं । एभरेष्ट बैंकले चितवनको टाँडीमा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको छ ।

टाँडी शाखाको उद्घाटन रत्ननगर नगर पालिकाका मेयर नारायण वन र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरे ।

उक्त कार्यक्रममा नेपाल प्रहरीका नायव प्रहरी उपरिक्षक बासुदेव खतिवडा, रत्ननगर नगरपालिकाका वडा नं २ का अध्यक्ष तिलकराज पौडेल, रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष भिमनारायण श्रेष्ठ तथा बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?