+
+

जबरजस्ती करणी मुद्दा मिलाइदिने भन्दै ठगी गर्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २३ गते १०:२०


२३ जेठ, काठमाडौं । जबरजस्ती करणी मुद्दा मिलाइदिने भन्दै रकम असुल्ने १ जनालाई काभ्रे प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ‍‍‍‌‌‍ललितपुर महांकाल गाउँपालिका–१ का ३५ वर्षीय श्याम लामालाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा रहेको जबरजस्ती करणी मुद्दा मिलाइदिने भन्दै प्रतिवादीको बुबासँग २० हजार ठगी गरेको सूचनाका आधारमा लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?