Comments Add Comment

तीन नेपाली फुटबलर भुटानी क्लबमा आवद्ध


३० जेठ, काठमाडौं । नवयुग श्रेष्ठसहित तीन नेपाली फुटबलर भुटानी क्लबमा आवद्ध भएका छन् ।

पोरो एफसीले नवयुग श्रेष्ठ, जर्ज पि्रन्स कार्की र जितेन्द्र कार्कीलाई अनुबन्ध गरेको हो । पोरो एफसी सेप्टेम्बर ५ बाट हुने राष्ट्रिय लिगका लागि हुने प्ले अफ खेल्ने क्लब हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment