+
+

रिभ्यूमा फ्रान्सले पेनाल्टी पायो, ग्रिजम्यानको गोल

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २ गते १७:०४

काठमाडौं । विश्वकप फुटबलमा फान्सले रिभ्यूमार्फत अष्ट्रेलियाविरुद्ध पेनाल्टी पाएको छ ।

दोस्रो हाफमा एन्टोनी ग्रिजम्यानलाई फल गरेको थियो तर, रेफ्रीले पेनाल्टी दिएनन् । लगतै भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) लिइयो, जसले फ्रान्सलाई पेनाल्टी दिलायो ।

जसमा ग्रिजम्यानले सहजै गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?