+
+

अष्ट्रेलियामा ट्रक र मोटरसाइकल ठोक्किदा नेपाली युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १० गते १५:४५

१० साउन, मेलवर्न । अष्ट्रेलियामा सवारी दुर्घटना हुँदा एक नेपालीको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार बुधबार राति साढे १२ बजे लेभर्टनमा ट्रकसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार अन्दाजी ४० वर्षका बिक्रम डंगोलको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु भएका व्यक्ति नेपाली युवक भएको एनआरएनए अष्ट्रेलियाका राष्ट्रिय समिति सदस्य निराजन गौलीले पुष्टि गरेका छन् ।

दुर्घटनामा मोटरसाइकलमै सवार अर्का व्यक्ति घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?