+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

नेपाललाई पाँचौ सफलता, सन्दीपले लिए विकेट

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ११ गते १६:१७

११, माघ, काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपालले दिएको ११४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको युएईले पाँचौं विकेट गुमाएको छ ।

युएईले पाँचौं विकेटको रुपमा फाहाड नवाजलाई दुई रनमा गुमाएको हो । सन्दीपले १६.३ ओभरमा नवाजलाई बोल्ड आउट गरेका हुन् ।

योसँगै युएईको १७ ओभरको समाप्तिमा चार विकेट गुमाएर ७० रन भएको छ । यसअघि युएईका लागि सैमन अन्वारले ११, मोहम्मद उस्मन ६, अष्फाक अहमद पाँच र चिराग सुरीले चार रन बनाएर आउट भए ।

नेपालका लागि भने करण केसीले दुई र कप्तान पारस खड्का र सोमपाल कामीले समान १-१ विकेट लिएका छन् ।
यसअघि नेपालले ३३.५ ओभरसमा सबै विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?