+
+

बहुमतको सरकार र खेलकुद रूपान्तरणको अवसर

सुवर्ण श्रेष्ठ सुवर्ण श्रेष्ठ
१ मिनेट अगाडि
0

सम्भावित स्थिर सरकार खेलकुदका लागि ऐतिहासिक अवसर बनेर आएको छ । यदि यो अवसरलाई नीतिगत सुधार र दृढ कार्यान्वयनमा रूपान्तरण गर्न सकियो भने, आगामी दशक नेपालका लागि खेलकुदीय रूपान्तरणको दशक बन्न सक्छ ।

साउदी अरबले भन्योः अवरोध कायमै रहे तेलको मूल्य १८० डलर नाघ्न सक्छ

अनलाइनखबर अनलाइनखबर
१७ मिनेट अगाडि
0

फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएयता तेलको मूल्यमा तीव्र उतारचढाव आइरहेको छ। बिहीबार ब्रेन्ट क्रुडको मूल्य केही समयका लागि प्रति ब्यारेल ११९ डलरको नजिक पुगेर फेरि घटेको थियो।

जनादेश सुशासन-१

मन्त्रालय र मन्त्री छनोटबाटै देखिनेछ सुशासनको पहिलो मुहार

दुर्गा खनाल दुर्गा खनाल
२ घण्टा अगाडि
0

अहिले सरकार बनाउने तयारीमा रहेको रास्वपाको नीति छ- जान्नेलाई छान्ने । मन्त्री चयन प्रक्रियामा यो सूत्र कसरी लागू हुन्छ ? त्यसले भावी सरकारको दिशा तय गर्छ ।

सम्झनामा जेनजी शहीद

जेनजी शहीद, कहिल्यै बिर्सन्नौं तिमीहरूको बलिदानी (इन्टर्‍याक्टिभ स्टोरी)

ती आमालाई कस्तो लाग्यो होला, जसले यी लालाबाला गुमाइन् ? नौ महिना गर्भमा हुर्काएको, दशधारा दूध चुसाएको, आफ्नै काखमा खेलाएको सन्तान रगतपच्छे भएर ढल्दा उनको मन कसरी टुक्रियो होला ? वियोगको पीडाले कति दुख्यो होला ? अब मेरा सन्तान कहिल्यै…

समाचार

यातायात व्यवस्था कार्यालय धनगढीद्वारा ४८ करोड राजस्व संकलन

यातायात व्यवस्था कार्यालय धनगढीद्वारा ४८ करोड राजस्व संकलन

६ चैत, कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा रु ४८ करोड १९ लाख ५१ हजार राजस्व संकलन गरेको छ । विभिन्न शीर्षकबाट सो...

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

सुदूरपश्चिममा कृषि प्रविधिबारे तीन दिने तालिम

६ चैत, काठमाडौं । सुदूरपश्चिम प्रदेशका कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कार्यरत अधिकृतहरूका लागि आयोजना गरिएको नवीनतम कृषि प्रविधिसम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ...

सुदूरपश्चिममा कृषि प्रविधिबारे तीन दिने तालिम

प्रदेश समाचार

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?