+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

पेट्रोलको मूल्य घटयो

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २२ गते १९:२०

२२ जेठ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । डिजेल, मटितेल, हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुऽा विक्री मूल्य यथावत राखिएको छ ।

पेट्रोलमा १ रुपैयाँ मूल्य घटाइएको छ । यो मूल्य बुधबार राती १२ बजेबाट बढेको मूल्य लागू हुनेछ ।

काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलमा ११० रुपैयाँ मा झरेको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?