Comments Add Comment

वाई वाई ग्लोकल टिन हिरो २०१९ को अन्तिम ६ प्रतिस्पर्धी घोषणा

१ भदौ, काठमाडौं । देशभरबाट आएका किशोर किशोरीहरुको प्रतिक्रियापछि वाई वाई ग्लोकल टिन हिरो २०१९ को लागि छनोटमा परेका उत्कृस्ट ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । यस वर्ष पनि प्रतिस्पर्धाको लागि प्रतिभा भएका किशोर किशोरीहरुले आफ्नो विविध क्षमतालाई प्रस्तुत गर्दै देशभरबाट ५८९ आवदेन प्राप्त भएको आयोजकले जनाएको छ ।

आवेदकहरुले विभिन्न विधा जस्तै सामाजिक कार्यदेखि पत्रकारिता, रोबोटिक्सदेखि कम्प्युटरु प्रोग्रम्मिंग, उद्यमशिलतादेखि सामाजिक विकासका लागि आफ्नो सिप र विशेषज्ञतालाई प्रस्तुत गरेका छन् । छनोटमा परेका प्रतिष्पर्धीमा बिधी मण्डल, विक्रम पराजुली, लभ पन्थी, रचिन कालाखेती, समीर पौडेल, सुप्रिया महर्जन सापकोटा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment