३ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई राजदूतलाई अन्य दुई देशको गैर आवासीय राजदूत नियुक्त गरेकी छन् ।
मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई इन्डोनेसियाको र कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीलाई इराकका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी हुन् ।