२६ मंसिर, काठमाडौं । सिटिजन्स बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिक बालुवाटारबीच बैंकका ग्राहकलाई हस्पिटलको सेवा शूल्कमा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
अब सिटिजन बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकले टेस्ला डायग्नोस्टिक क्लिनिक सेवा लिदा विशेष छुट पाउँनेछन् ।
सिटिजन बैंकले ८५ वटा शाखा, ८४ वटा एटिएम र १०२ वटा शाखारहित बैंकिङ एकाईबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।