
११ फागुन, काठमाडौं । प्रहरीले कोटेश्वरको नरेफाँटबाट प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।
स्थानीय दिपक कार्कीको घरमा जुवा खलिरहेको अवस्थामा ५८ वषर्षीय विजय राईसहित अन्य व्यक्तिलाई पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी प्रभाग, कोटेश्वरबाट खटिएको टोलीले उनीहरुलाई २६ हजार ४ सय रुपैयाँ र दुई बुक ताससहित पक्राउ गरेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4