+
+

बाल सुधार गृहमा रहेका थप १३ जनालाई परिवारको जिम्मा लगाइयो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते २०:२५

१२ चैत, काठमाडौं । बाल सुधार गृहमा रहेका थप ३१ जनालाई परिवारको जिम्मा लगाइएको छ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा देखिन थालेपछि सरकारले जेल र बाल सुधार गृहमा रहेकाहरुलाई कसरी सुरक्षित बनाउने भन्ने छलफल थालेको थियो ।

त्यसक्रममा धेरै सजाय भुक्तान गरिसकेका बुद्ध कैदी तथा कम सजाय पाएका छन् र त्यो सजायलाई अदालतबाट स्थगित गर्न मिल्छ, उनीहरुलाई छाड्न थालिएको छ ।

बुधबार मात्र ३१ जना बालबालिकालाई परिवारको जिम्मा लगाउने निर्णय भएको छ । जसमध्ये भक्तपुरमा ५, पर्सामा २, मोरङ र बाँकेमा ६÷६ र रुपन्देहीमा १२ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?