
२६ जेठ, काठमाडौं । काठमाडौंको रानीपोखरीमा पानी जम्मा हुन थालेको छ । यद्यपि रानीपोखरी पुनर्निर्माण सकिएर पानी हालिएको भने होइन ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि पानी फालेर पुनर्निर्माण थालिएको थियो । लामो समयसम्म गति लिन नसकेको पुनर्निर्माणले अहिले गति लिएको छ र भुइँमा कालो माटो र इँटा बिच्छ्याइएको थियो ।
वरपरको पर्खाल बनिरहेको छ । तर निर्माण सकिएको छैन । त्यही बेला वर्षा भएपछि पानी जम्मा हुन थालेको हो ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4