
२६ पुस, काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा डोलखाको चरिकोटमा नयाँ शाखा २०७७ साल पौष १९ गते देखि सञ्चालनमा ल्याएको छ ।
बैंकले उक्त शाखाबाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउनेछन् । यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७० र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटीएम संख्या १४६ र ४२०० भन्दा बढी पस टर्मिनल संख्या पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4