Festival of Himalayas Season - 3
Powered by:
Share

NPL- Nepal Premier League 2026 Match # 2LIVE

October 27, 2026 12:30TU INTL CRICKET STADIUM

विराटनगर किंग्स won the toss and chose bowling.

Over 14
  • Dot ball
  • 1
  • 1
Over 13
  • 2
  • W
  • 1
  • 1
  • 1
  • 1
Over 12
  • 1
  • 1
  • Dot ball
  • 6
  • Dot ball
  • 1
Over 11
  • 1
  • 4
  • 6
  • 1
  • Dot ball
  • W
Over 10
  • 2
  • Dot ball
  • 1
  • Dot ball
  • Dot ball
  • 1
Over 9
  • 1
  • 1
  • 1
  • Dot ball
  • 1
  • 1
Over 8
  • 1
  • Dot ball
  • 1
  • 1
  • 2
  • W
Over 7
  • Dot ball
  • Dot ball
  • Dot ball
  • 1
  • 1
  • 1
Over 6
  • Dot ball
  • 4
  • 4
  • Dot ball
  • Dot ball
  • 1
Over 5
  • Dot ball
  • 6
  • 6
  • Dot ball
  • 4
  • 1
Over 4
  • Dot ball
  • 2lb
  • 1
  • Dot ball
  • Dot ball
  • 1
Over 3
  • 1
  • Dot ball
  • Dot ball
  • Dot ball
  • 6
  • 5w
  • Dot ball
Over 2
  • Dot ball
  • Dot ball
  • Dot ball
  • Dot ball
  • 1
  • 1
Over 1
  • Dot ball
  • 4
  • Dot ball
  • 1
  • 1
  • Dot ball
  • Dot ball

Venue: TU INTL CRICKET STADIUM

Fall of Wickets:

1-58 (देव खनाल, 7.6 ov), 2-79 (अर्जुन साउद, 10.6 ov), 3-90 (डाविड मलान, 12.2 ov)

13.3

1

सन्दीप लामिछाने to डान मोस्ली · १ रन

13.2

1

सन्दीप लामिछाने to रवि बोपारा · १ रन

13.1

.

सन्दीप लामिछाने to रवि बोपारा · नो रन

Over13

End of over 13

चितवन राइनोज94/3

डाविड मलान, डान मोस्ली, रवि बोपाराआन्द्रे रसेल

12.6

1

आन्द्रे रसेल to रवि बोपारा · १ रन

12.5

1

आन्द्रे रसेल to डान मोस्ली · १ रन

12.4

1

आन्द्रे रसेल to रवि बोपारा · १ रन

12.3

1

आन्द्रे रसेल to डान मोस्ली · १ रन

12.2

W

आन्द्रे रसेल to डाविड मलान · आउट

BOWLED ! यसपटक बोल्ड भएका छन् मलान । रसेल अपिल गरिरहेका थिए तर अम्पायरले बोल्ड भएको संकेत उनलाई देखाइरहेका छन् । मलान राम्रो पारी खेलेर आउट भएका छन् ।
  • Score 90/3
  • 12.2 overs

12.1

2

आन्द्रे रसेल to डाविड मलान · २ रन

Commentaryकप्तान सन्दीप लामिछाने अब चोभार एन्डबाट आएका छन् ।

Over12

End of over 12

चितवन राइनोज88/2

डाविड मलान, रवि बोपाराचरिथ असलंका

11.6

1

चरिथ असलंका to डाविड मलान · १ रन

11.5

.

चरिथ असलंका to डाविड मलान · नो रन

11.4

6

चरिथ असलंका to डाविड मलान · छक्का

SUPER SHOT !! इन्साइड आउट शट खेलेका छन् । कभरको माथिबाट छक्का भएको छ ।

11.3

.

चरिथ असलंका to डाविड मलान · नो रन

11.2

1

चरिथ असलंका to रवि बोपारा · १ रन

11.1

1

चरिथ असलंका to डाविड मलान · १ रन

Commentaryब्याटिङमा रवि बोपारा आएका छन् । हाललाई नन स्ट्राइकमा हुनेछन् ।

Over11

End of over 11

चितवन राइनोज79/2

अर्जुन साउद, डाविड मलानएन्जेलो म्याथ्युज

10.6

W

एन्जेलो म्याथ्युज to अर्जुन साउद · आउट

मिडविकेटमा सर्कलभित्रै रहेका सन्दीप लामिछानेको हातमा गएको छ बल ।  
  • Score 79/2
  • 10.6 overs

10.5

.

एन्जेलो म्याथ्युज to अर्जुन साउद · नो रन

10.4

1

एन्जेलो म्याथ्युज to डाविड मलान · १ रन

10.3

6

एन्जेलो म्याथ्युज to डाविड मलान · छक्का

डाविड मलान55* (41)

50RUNSBatting milestone

  • 4 × 4s
  • 4 × 6s

10.2

4

एन्जेलो म्याथ्युज to डाविड मलान · चौका

10.1

1

एन्जेलो म्याथ्युज to अर्जुन साउद · १ रन

Commentaryचितवनले १० ओभर सकिँदा ६७ रन जोडेको छ भने १ विकेट मात्र गुमाएको छ । डाविड मलान अर्धशतकको नजिक छन् ।
CommentaryDRINKS BREAK !!!

Over10

End of over 10

चितवन राइनोज67/1

डाविड मलान, अर्जुन साउदचरिथ असलंका

9.6

1

चरिथ असलंका to अर्जुन साउद · १ रन

9.5

.

चरिथ असलंका to अर्जुन साउद · नो रन

9.4

.

चरिथ असलंका to अर्जुन साउद · नो रन

9.3

1

चरिथ असलंका to डाविड मलान · १ रन

9.2

.

चरिथ असलंका to डाविड मलान · नो रन

9.1

2

चरिथ असलंका to डाविड मलान · २ रन

Over9

End of over 9

चितवन राइनोज63/1

डाविड मलान, अर्जुन साउदसन्दीप लामिछाने

8.6

1

सन्दीप लामिछाने to डाविड मलान · १ रन

8.5

1

सन्दीप लामिछाने to अर्जुन साउद · १ रन

8.4

.

सन्दीप लामिछाने to अर्जुन साउद · नो रन

8.3

1

सन्दीप लामिछाने to डाविड मलान · १ रन

8.2

1

सन्दीप लामिछाने to अर्जुन साउद · १ रन

8.1

1

सन्दीप लामिछाने to डाविड मलान · १ रन

Commentaryसन्दीपले दोस्रो ओभर गर्दै छन् । क्रिजमा अर्जुन साउद आएका छन् तर नन स्ट्राइकमा हुनेछन् हाललाई ।

Over8

End of over 8

चितवन राइनोज58/1

डाविड मलान, देव खनालचरिथ असलंका

7.6

W

चरिथ असलंका to देव खनाल · आउट

STUMPED !! अगाडि बढेर खेल्ने प्रयासमा स्टम्प आउट भएका छन् देव खनाल । पहिलो सफलता असलंकाले दिलाएका छन् ।

देव खनाल12 (14)

WWICKETOut

  • Score 58/1
  • 7.6 overs

7.5

2

चरिथ असलंका to देव खनाल · २ रन

7.4

1

चरिथ असलंका to डाविड मलान · १ रन

CommentaryFUN FACT : चितवनबाट आज खेलेका चारजनै विदेशी खेलाडी इंग्ल्यान्डका छन् ।

7.3

1

चरिथ असलंका to देव खनाल · १ रन

7.2

.

चरिथ असलंका to देव खनाल · नो रन

7.1

1

चरिथ असलंका to डाविड मलान · १ रन

Over7

End of over 7

चितवन राइनोज53/0

डाविड मलान, देव खनालसन्दीप लामिछाने
Commentaryशान्त ओभर सन्दीपको

6.6

1

सन्दीप लामिछाने to डाविड मलान · १ रन

6.5

1

सन्दीप लामिछाने to देव खनाल · १ रन

6.4

1

सन्दीप लामिछाने to डाविड मलान · १ रन

6.3

.

सन्दीप लामिछाने to डाविड मलान · नो रन

6.2

.

सन्दीप लामिछाने to डाविड मलान · नो रन

6.1

.

सन्दीप लामिछाने to डाविड मलान · नो रन

Commentaryबलिङमा कप्तान सन्दीप लामिछाने आएका छन् ।

Over6

End of over 6

चितवन राइनोज50/0

डाविड मलानरुपेश सिंह
Commentaryपावरप्ले सकिँदा चितवनले ५० रन पनि पूरा गरेको छ । यस क्रममा विकेट भने गुमाएको छैन ।

5.6

1

रुपेश सिंह to डाविड मलान · १ रन

5.5

.

रुपेश सिंह to डाविड मलान · नो रन

5.4

.

रुपेश सिंह to डाविड मलान · नो रन

5.3

4

रुपेश सिंह to डाविड मलान · चौका

लगातार दोस्रो चौका प्रहार गरेका छन् मलानले ।

5.2

4

रुपेश सिंह to डाविड मलान · चौका

5.1

.

रुपेश सिंह to डाविड मलान · नो रन

Commentaryबलिङमा रुपेश सिंह आएका छन् । पाँचौं बलरको प्रयोग ।

Over5

End of over 5

चितवन राइनोज41/0

डाविड मलानशुभम रन्जाने

4.6

1

शुभम रन्जाने to डाविड मलान · १ रन

4.5

4

शुभम रन्जाने to डाविड मलान · चौका

यसपटक खराब लाइनमा थियो । डाउन द लेग बल र चौका भएको छ । यो महँगो ओभर ।

4.4

.

शुभम रन्जाने to डाविड मलान · नो रन

4.3

6

शुभम रन्जाने to डाविड मलान · छक्का

SIX MORE !! यसपटक अझ ठूलो अनि अझ टाढा । डिप स्क्वायर लेगमा छक्का भएको छ ।

4.2

6

शुभम रन्जाने to डाविड मलान · छक्का

डाउन द ग्राउन्ड छक्का प्रहार गरेका छन् ।

4.1

.

शुभम रन्जाने to डाविड मलान · नो रन

Over4

End of over 4

चितवन राइनोज24/0

देव खनाल, डाविड मलानएन्जेलो म्याथ्युज

3.6

1

एन्जेलो म्याथ्युज to डाविड मलान · १ रन

3.5

.

एन्जेलो म्याथ्युज to डाविड मलान · नो रन

3.4

.

एन्जेलो म्याथ्युज to डाविड मलान · नो रन

3.3

1

एन्जेलो म्याथ्युज to देव खनाल · १ रन

3.2

2lb

एन्जेलो म्याथ्युज to देव खनाल · लेग बाई

3.1

.

एन्जेलो म्याथ्युज to देव खनाल · नो रन

Over3

End of over 3

चितवन राइनोज20/0

देव खनाल, डाविड मलानआन्द्रे रसेल

2.6

.

आन्द्रे रसेल to डाविड मलान · नो रन

चितवन राइनोजको चौका सेलेब्रेट गर्दै समर्थकहरू । यहाँनेर वाइडबल चौका भएको थियो ।

2.6

5w

आन्द्रे रसेल to डाविड मलान · वाइड

वाइड भएको छ । चौका पनि भएको छ ।

2.5

6

आन्द्रे रसेल to डाविड मलान · छक्का

2.4

.

आन्द्रे रसेल to डाविड मलान · नो रन

2.3

.

आन्द्रे रसेल to डाविड मलान · नो रन

2.2

.

आन्द्रे रसेल to डाविड मलान · नो रन

2.1

1

आन्द्रे रसेल to देव खनाल · १ रन

Over2

End of over 2

चितवन राइनोज8/0

डाविड मलान, देव खनालएन्जेलो म्याथ्युज

1.6

1

एन्जेलो म्याथ्युज to देव खनाल · १ रन

1.5

1

एन्जेलो म्याथ्युज to डाविड मलान · १ रन

1.4

.

एन्जेलो म्याथ्युज to डाविड मलान · नो रन

1.3

.

एन्जेलो म्याथ्युज to डाविड मलान · नो रन

1.2

.

एन्जेलो म्याथ्युज to डाविड मलान · नो रन

1.1

.

एन्जेलो म्याथ्युज to डाविड मलान · नो रन

Over1

End of over 1

चितवन राइनोज6/0

To be confirmed, देव खनाल, डाविड मलानTo be confirmed, प्रतिश जीसी

0.6

.

प्रतिश जीसी to देव खनाल · नो रन

0.5

.

प्रतिश जीसी to देव खनाल · नो रन

0.4

1

प्रतिश जीसी to डाविड मलान · १ रन

0.3

1

प्रतिश जीसी to देव खनाल · १ रन

0.2

.

प्रतिश जीसी to देव खनाल · नो रन

0.1

4

प्रतिश जीसी to देव खनाल · चौका

0.0

To be confirmed to To be confirmed · ० रन

डाभिड मिलानले अहिले राम्रो ब्याटिङ गरिरहेका छन् । उनले यस सिजनको पहिलो अर्धशतकसमेत पूरा गरिसकेका छन् । चितवन राइनोजका लागि यो निकै राम्रो सुरुवात हो । ओपनिङ ब्याट्सम्यानले राम्रो सुरुवात दिलाउँदा त्यसले टिमको लय र आत्मविश्वास दुवै बढाउँछ । अनुभवी खेलाडी मिलान यस सिजनमा अन्तिम समयमा टोलीमा जोडिएका हुन् । यद्यपि, उनी यसअघि पनि यहाँ खेलिसकेका छन् । त्यसैले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको वातावरण र यहाँको पिचको अवस्थाबारे उनी परिचित छन् । उनले केही निकै लामा छक्का प्रहार गरेको पनि देख्यौं । उनको आक्रामक ब्याटिङले चितवनलाई स्थिर र बलियो सुरुवात दिएको छ । अब टोलीले यही सुरुवातलाई ठूलो स्कोरमा बदल्न सक्नुपर्छ । त्यसका लागि स्थानीय प्रतिभासहित पछि ब्याटिङमा आउने अन्य विदेशी खेलाडीहरूले पनि जिम्मेवारीपूर्वक खेल्नुपर्नेछ । - पृथु बास्कोटा (पूर्व राष्ट्रिय खेलाडी)
Commentaryडाविड मलान र देव खनाल ओपनिङमा आएका छन् । देव स्ट्राइकमा छन् । प्रतिश जीसीले बलिङको सुरुवात गर्ने छन् ।
Commentaryकुशल मल्ल भने आजको प्लेइङ ११ मै छैनन् । पाकिस्तानी खेलाडी पनि खेलेका छैनन् । यसअघि घोषणा नगरिएका टम टेलर र डान मोस्ली टिममा आएका छन् । आज बिहान घोषणा गरिएका डाविड मलान भने खेल्दै छन् । कप्तानी रवि बोपाराले गर्दै छन् ।
Commentaryविराटनगरले टस जितेर पहिले बलिङको निर्णय गरेको छ ।
Commentaryचितवनको कप्तानी रवि बोपाराले गर्दै छन् । विराटनगरका कप्तान सन्दीप लामिछानेसँगै उनी टसका लागि पुगेका छन् ।
Commentaryखेलाडीहरू वार्म अप गर्दै छन् । अब टस हुनेछ ।
CommentaryHELLO & NAMASTE !!! एनपीएल २०२६ को बल बाइ बल अपडेट लिएर अनलाइनखबर टिम उपस्थित भएका छौं । आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोज खेल्दै छन् ।