Festival of Himalayas Season - 3
Powered by:
Share

NPL- Nepal Premier League 2026 Match # 12LIVE

November 3, 2026 12:30TU INTERNATIONAL CRICKET STADIUM

This Over (13.5)
  • 2w
  • Dot ball
  • W
  • Dot ball
  • Dot ball
  • Dot ball
CRR: 7.88

जनकपुर बोल्ट्स won the toss and chose bowling.

Leapmotor
Over 14
  • 2w
  • Dot ball
  • W
  • Dot ball
  • Dot ball
  • Dot ball
Over 13
  • Dot ball
  • 1
  • 2
  • Dot ball
  • 1
  • 1
Over 12
  • 4
  • 1
  • 1
  • Dot ball
  • 4
  • 4
Over 11
  • 2nb
  • 1
  • Dot ball
  • 2
  • Dot ball
  • 1
  • 1
Over 10
  • Dot ball
  • 1
  • Dot ball
  • 6
  • 1
  • Dot ball
Over 9
  • 1
  • 2
  • 1
  • Dot ball
  • 6
  • 1
Over 8
  • 2
  • 2
  • Dot ball
  • 1
  • 1
  • 1
Over 7
  • 4
  • 1
  • 1
  • 1w
  • Dot ball
  • 1
  • 1
Over 6
  • 6
  • 4
  • Dot ball
  • 4
  • Dot ball
  • Dot ball
Over 5
  • Dot ball
  • 1
  • Dot ball
  • 4
  • 1
  • 1
Over 4
  • 4
  • Dot ball
  • Dot ball
  • 6
  • Dot ball
  • Dot ball
Over 3
  • Dot ball
  • Dot ball
  • Dot ball
  • 1w
  • Dot ball
  • 2
  • 2
Over 2
  • Dot ball
  • 6
  • Dot ball
  • 1
  • Dot ball
  • 1
Over 1
  • Dot ball
  • 1
  • 1
  • W
  • Dot ball
  • Dot ball

Venue: TU INTERNATIONAL CRICKET STADIUM

Fall of Wickets:

1-2 (शेहान जयसूर्या, 0.4 ov), 2-109 (इमरान शेख, 13.2 ov)

13.5

.

अभिषेक तिवारी to आन्द्रे रसेल · नो रन

13.4

.

अभिषेक तिवारी to आन्द्रे रसेल · नो रन

13.3

.

अभिषेक तिवारी to आन्द्रे रसेल · नो रन

पहिलो बलमा सम्मान दिए । डिफेन्ड गरेका छन् ।
Commentaryब्याटिङमा आन्द्रे  रसेल आएका छन् । उनको आज अन्तिम खेल हो ।

13.2

W

अभिषेक तिवारी to इमरान शेख · आउट

EDGED !! यसपटक हल्का एज लागेको छ । आउट भएका छन् इमरान शेख । राम्रो पारी खेले, अर्धशतक बनाए ।

इमरान शेख56 (46)

WWICKETOut

  • Score 109/2
  • 13.2 overs

13.1

.

अभिषेक तिवारी to इमरान शेख · नो रन

13.1

2w

अभिषेक तिवारी to लोकेश बम · वाइड

Over13

End of over 13

विराटनगर किंग्स107/1

लोकेश बम, इमरान शेखb. ललित राजवंशी

12.6

1

ललित राजवंशी to लोकेश बम · १ रन

12.5

1

ललित राजवंशी to इमरान शेख · १ रन

12.4

.

ललित राजवंशी to इमरान शेख · नो रन

12.3

2

ललित राजवंशी to इमरान शेख · २ रन

स्वीप गरेर खेले । २ रन लिएका छन् ।

12.2

1

ललित राजवंशी to लोकेश बम · १ रन

12.1

.

ललित राजवंशी to लोकेश बम · नो रन

Over12

End of over 12

विराटनगर किंग्स102/1

इमरान शेख, लोकेश बमb. जिमी नीशम
Commentary१०० रन पूरा भएको छ भने शतकीय साझेदारी पनि पूरा भएको छ ।

11.6

4

जिमी नीशम to इमरान शेख · ४ रन

एज लागेर चौका भएको छ । अर्धशतक पूरा भएको छ इमरानको ।

इमरान शेख53* (41)

50RUNSBatting milestone

  • 4 × 4s
  • 2 × 6s

11.5

4

जिमी नीशम to इमरान शेख · चौका

कट गरेका थिए । पोइन्टमा रहेका हर्मीतको ठीक माथिबाट चौका गएको छ । उनको जम्पिङ प्रयास तर रोक्न सकेनन् ।

11.4

.

जिमी नीशम to इमरान शेख · नो रन

11.3

1

जिमी नीशम to लोकेश बम · १ रन

11.2

1

जिमी नीशम to इमरान शेख · १ रन

11.1

4

जिमी नीशम to इमरान शेख · चौका

कभरको माथिबाट उठाएका थिए । चौका भएको छ ग्यापमा ।

Over11

End of over 11

विराटनगर किंग्स88/1

इमरान शेख, लोकेश बमb. अभिषेक तिवारी

10.6

1

अभिषेक तिवारी to इमरान शेख · १ रन

10.5

1

अभिषेक तिवारी to लोकेश बम · १ रन

10.4

.

अभिषेक तिवारी to लोकेश बम · नो रन

10.3

2

अभिषेक तिवारी to लोकेश बम · २ रन

10.2

.

अभिषेक तिवारी to इमरान शेख · नो रन

10.1

1

अभिषेक तिवारी to इमरान शेख · १ रन

10.1

2nb

अभिषेक तिवारी to लोकेश बम · नो बल

Commentaryबलिङमा अभिषेक तिवारी आएका छन् ।
Commentaryपहिलो विकेट गुमाएपछि लोकेश र इमरान मिलेर ७९ रनको साझेदारी गरिसकेका छन् । यहाँबाट विराटनगरले राम्रो प्लाटफर्म सेट गरेर फिनिस गर्न सकेमा २०० रन पनि बन्न सक्ने देखिन्छ ।
CommentaryDRINKS BREAK !!!

Over10

End of over 10

विराटनगर किंग्स81/1

इमरान शेख, लोकेश बमb. ललित राजवंशी

9.6

.

ललित राजवंशी to इमरान शेख · नो रन

9.5

1

ललित राजवंशी to लोकेश बम · १ रन

9.4

6

ललित राजवंशी to लोकेश बम · छक्का

SHOTTT !!! काउ कर्नरमा छक्का प्रहार गरेका छन् लोकेशले ।

9.3

.

ललित राजवंशी to लोकेश बम · नो रन

9.2

1

ललित राजवंशी to इमरान शेख · १ रन

9.1

.

ललित राजवंशी to इमरान शेख · नो रन

Over9

End of over 9

विराटनगर किंग्स73/1

इमरान शेख, लोकेश बमb. मोइन अली

8.6

1

मोइन अली to इमरान शेख · १ रन

8.5

6

मोइन अली to इमरान शेख · छक्का

यसपटक सिधा अगाडि छक्का प्रहार गरेका छन् इमरान शेखले ।

8.4

.

मोइन अली to इमरान शेख · नो रन

8.3

1

मोइन अली to लोकेश बम · १ रन

यो बल सिधा अगाडि प्रहार गरेका थिए । लङअफबाट अभिषेक तिवारीले क्याच गरेर बल भित्र फालेका थिए तर अर्का फिल्डर विशाल सुस्लिङले समात्न सकेनन् । यो शानदार रिले क्याच हुने थियो तर भएन ।

8.2

2

मोइन अली to लोकेश बम · २ रन

8.1

1

मोइन अली to इमरान शेख · १ रन

Over8

End of over 8

विराटनगर किंग्स62/1

इमरान शेख, लोकेश बमb. हर्मीत सिंह

7.6

1

हर्मीत सिंह to इमरान शेख · १ रन

7.5

1

हर्मीत सिंह to लोकेश बम · १ रन

7.4

1

हर्मीत सिंह to इमरान शेख · १ रन

7.3

.

हर्मीत सिंह to इमरान शेख · नो रन

7.2

2

हर्मीत सिंह to इमरान शेख · २ रन

7.1

2

हर्मीत सिंह to इमरान शेख · २ रन

पोइन्ट र कभरको बीचमा खेलेर २ रन लिएका छन् ।

Over7

End of over 7

विराटनगर किंग्स55/1

इमरान शेख, लोकेश बमb. राहुल यादव

6.6

1

राहुल यादव to इमरान शेख · १ रन

6.5

1

राहुल यादव to लोकेश बम · १ रन

6.4

.

राहुल यादव to लोकेश बम · नो रन

6.4

1w

राहुल यादव to लोकेश बम · वाइड

Commentaryअर्धशतकीय साझेदारी पनि पूरा भएको छ ।

6.3

1

राहुल यादव to इमरान शेख · १ रन

6.2

1

राहुल यादव to लोकेश बम · १ रन

Commentary५० रन पूरा भएको छ ।

6.1

4

राहुल यादव to लोकेश बम · चौका

Commentaryपावरप्ले सकिएको छ । विराटनगरले ४६ रन बनाउँदा १ विकेट गुमाएको छ ।

Over6

End of over 6

विराटनगर किंग्स46/1

इमरान शेख, लोकेश बमb. जिमी नीशम

5.6

.

जिमी नीशम to इमरान शेख · नो रन

5.5

.

जिमी नीशम to इमरान शेख · नो रन

5.4

4

जिमी नीशम to इमरान शेख · चौका

5.3

.

जिमी नीशम to इमरान शेख · नो रन

5.2

4

जिमी नीशम to इमरान शेख · चौका

थर्डम्यानको माथिबाट चौकाका लागि खेलेका छन् ।

5.1

6

जिमी नीशम to इमरान शेख · छक्का

यो गजबको शट खेलेका छन् डिप ब्याकवार्ड स्क्वायर लेगमा । छक्का भएको छ ।
Commentaryपावरप्लेको अन्तिम ओभर गर्न जिमी नीशम आएका छन् ।

Over5

End of over 5

विराटनगर किंग्स32/1

इमरान शेख, लोकेश बमb. राहुल यादव

4.6

1

राहुल यादव to इमरान शेख · १ रन

4.5

1

राहुल यादव to लोकेश बम · १ रन

4.4

4

राहुल यादव to लोकेश बम · चौका

4.3

.

राहुल यादव to लोकेश बम · नो रन

एलबीडब्लु अपिल थियो लोकेश विरुद्ध । अम्पायरले दिएका छैनन् । रिभ्यू लिए जनकपुरले । ब्याटमा लागेको देखिएको छ । नटआउट नै रहनेछ निर्णय ।
CommentaryDRS !!!

4.2

1

राहुल यादव to इमरान शेख · १ रन

4.1

.

राहुल यादव to इमरान शेख · नो रन

Commentaryबलिङमा राहुल यादव आएका छन् ।

Over4

End of over 4

विराटनगर किंग्स25/1

लोकेश बम, इमरान शेखb. ललित राजवंशी

3.6

.

ललित राजवंशी to लोकेश बम · नो रन

3.5

.

ललित राजवंशी to लोकेश बम · नो रन

3.4

6

ललित राजवंशी to लोकेश बम · छक्का

SHOTTT !! यो विशाल छक्का डिप मिडविकेटमा । शानदार शट शानदार कनेक्सन ।

3.3

.

ललित राजवंशी to लोकेश बम · नो रन

3.2

.

ललित राजवंशी to लोकेश बम · नो रन

3.1

4

ललित राजवंशी to लोकेश बम · चौका

कभरको माथिबाट खेलेका छन् । ग्यापमा छ यो बल । चौका भएको छ ।

Over3

End of over 3

विराटनगर किंग्स15/1

इमरान शेख, लोकेश बमb. हर्मीत सिंह

2.6

2

हर्मीत सिंह to इमरान शेख · २ रन

2.5

2

हर्मीत सिंह to इमरान शेख · २ रन

स्लग गरेका थिए । बल हावामा निकै माथि । दूरी छैन । पावरप्ले भएकाले फिल्डर छैनन् । २ रन लिए ।

2.4

.

हर्मीत सिंह to इमरान शेख · नो रन

2.4

1w

हर्मीत सिंह to इमरान शेख · वाइड

2.3

.

हर्मीत सिंह to इमरान शेख · नो रन

2.2

.

हर्मीत सिंह to इमरान शेख · नो रन

2.1

.

हर्मीत सिंह to इमरान शेख · नो रन

Commentaryबलिङमा हर्मीत सिंह आएका छन् ।

Over2

End of over 2

विराटनगर किंग्स10/1

इमरान शेख, लोकेश बमb. ललित राजवंशी

1.6

1

ललित राजवंशी to इमरान शेख · १ रन

1.5

.

ललित राजवंशी to इमरान शेख · नो रन

1.4

1

ललित राजवंशी to लोकेश बम · १ रन

1.3

.

ललित राजवंशी to लोकेश बम · नो रन

1.2

6

ललित राजवंशी to लोकेश बम · छक्का

मिडअन फिल्डरको माथिबाट खेले । बल छक्का भएको छ । पहिलो छक्का यो खेलको ।

1.1

.

ललित राजवंशी to लोकेश बम · नो रन

Commentaryबलिङमा ललित राजवंशी आएका छन् ।

Over1

End of over 1

विराटनगर किंग्स2/1

इमरान शेख, लोकेश बमb. मोइन अली

0.6

.

मोइन अली to इमरान शेख · नो रन

0.5

.

मोइन अली to इमरान शेख · नो रन

Commentaryब्याटिङमा इमरान शेख आएका छन् ।

0.4

W

मोइन अली to शेहान जयसूर्या · आउट

STUMPED !!! आउट भएका छन् शेहान । अनिलले स्टम्पिङ गरे, शेहानको खुट्टा लाइनपछाडि छैन ।
  • Score 2/1
  • 0.4 overs
Commentary

OUT !!!

Commentaryशेहान हिँडिसकेका छन् । अम्पायरले चेक गर्दै ।
CommentarySTUMPING CHECK !!!

0.3

1

मोइन अली to लोकेश बम · १ रन

0.2

1

मोइन अली to शेहान जयसूर्या · १ रन

0.1

.

मोइन अली to शेहान जयसूर्या · नो रन

CommentaryINFO : मोइन अलीले आज जनकपुरका लागि अन्तिम खेल खेल्दै छन् ।
Commentaryशेहान स्ट्राइकमा छन् । मोइन अलीले बलिङको सुरुवात गर्ने छन् ।
Commentaryलोकेश बम र शेहान जयसूर्या ओपनिङमा आएका छन् ।
Commentaryखेल सुरु हुँदैछ । अम्पायरहरू मैदान प्रवेश गर्दै छन् ।
Commentaryजनकपुरले ३ खेल खेल्दा २ जित निकालेको छ । विराटनगरले ३ खेलमा १ जित निकालेको छ । आजको खेल जनकपुरले जितेमा शीर्षस्थानमा उक्लिनेछ । विराटनगरले खेल जितेमा विराटनगर र जनकपुर दुवैको ४ खेलमा समान ४ अंक हुनेछ ।
Commentaryजनकपुरले पनि एक परिवर्तन गरेको छ । मयन यादवको स्थानमा विशाल सुस्लिङले आज खेल्दै छन् ।
Commentaryविराटनगरले एक परिवर्तन गरेको छ । प्रतिश जिसीको स्थानमा अपराजित पौडेल खेल्दै छन् ।
Commentaryकप्तान हर्मीत : चेज गर्न सजिलो हुने जस्तो लागेको छ । त्यहीभएर बलिङ रोजेको हूँ । कप्तान सन्दीप : ब्याटिङ गर्न पनि राम्रो विकेट देखिएको छ । राम्रो योगफल बनाएर डिफेन्ड गर्ने हाम्रो लक्ष्य रहनेछ ।
Commentaryजनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
Commentaryखेलाडीहरू वार्म अप गरिरहेका छन् । अब टस पनि हुनेछ । टसका लागि सन्दीप लामिछाने र हर्मीत सिंह पिचनजिकै छन् ।
Commentaryएनपीएलको बल बाइ बल अपडेट लिएर अनलाइनखबर टिम उपस्थित भएका छौं । आज पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर र जनकपुर खेल्दै छन् ।
CommentaryHELLO & NAMASTE !!!

OK Sports Fan Rating

Your Voice. Your Verdict. Your Game.

OK Sports Fan Rating is an interactive cricket feature that puts fans at the heart of the game. Available on the Nepal Premier League (NPL) Season 3 Live Updates page on OnlineKhabar, it allows cricket enthusiasts to rate teams and individual players, share their verdict on performances, and make their voices count.

Rate the performance. Back your favourites. Make your verdict count.

How to Rate: Your Guide to Fan Rating

  1. Visit the NPL Season 3 Match Page Open the match page on OnlineKhabar’s NPL Season 3 Live Updates portal.
  2. Click the Fan Rating Tab Navigate to the Fan Rating tab to access the ratings for both teams and their individual players.
  3. Rate Teams and Players You will see a rating scale from 1 to 10. Select your score based on your assessment of each team’s and player’s performance.
  4. Submit Your Ratings Submit your ratings to register your verdict. Your participation helps shape the fan ratings for the match.
  5. See the Fans’ Verdict The submitted ratings will be displayed on the match page for 24 hours, giving fans an opportunity to see how others have rated the teams and players.

What Can You Rate?

  • Live Match Ratings: Rate both teams and individual players during or after a match, as enabled on the match page.
  • Team Performance: Share your verdict on the overall performance of each team.
  • Player Performance: Rate individual players based on their contribution to the match.
  • Fans’ Verdict: Explore the ratings and see which players and teams win the fans’ approval.

More Than Statistics. It’s the Fans’ Verdict.

Every boundary, wicket and match-winning performance sparks a debate among cricket fans. OK Sports Fan Rating gives you a platform to go beyond watching the game and actively participate in evaluating the action.

Watch. Rate. Rank. Repeat.

Visit the NPL Season 3 Live Updates page on OnlineKhabar and let your ratings speak.

OK Sports Fan Rating — Cricket, Through the Fans’ Eyes.