Festival of Himalayas Season - 3
Powered by:
Share

NPL- Nepal Premier League 2026 Match # 28LIVE

November 15, 2026 17:00TU INTERNATIONAL CRICKET STADIUM

This Over (18.2)
  • Dot ball
  • W
CRR: 7.91RRR: 48.00

80 runs needed from 10 balls (target 225)

काठमान्डु गोर्खाज won the toss and chose bowling.

Leapmotor
Over 19
  • Dot ball
  • W
Over 18
  • 1
  • 1
  • Dot ball
  • 1
  • 1
  • Dot ball
Over 17
  • 1
  • W
  • Dot ball
  • 1
  • Dot ball
  • 1
Over 16
  • 1w
  • 6
  • W
  • Dot ball
  • W
  • Dot ball
  • 1
Over 15
  • 4
  • 1
  • 6
  • 1w
  • W
  • Dot ball
  • Dot ball
Over 14
  • 1
  • 6
  • 1
  • 1
  • 1
  • Dot ball
Over 13
  • 6
  • 6
  • 1
  • 1
  • Dot ball
  • 1
Over 12
  • Dot ball
  • W
  • 1
  • 4
  • 1
  • 1
Over 11
  • 1
  • Dot ball
  • Dot ball
  • Dot ball
  • 2
  • Dot ball
Over 10
  • W
  • Dot ball
  • Dot ball
  • Dot ball
  • Dot ball
  • 4
Over 9
  • Dot ball
  • 6
  • 1
  • Dot ball
  • Dot ball
  • Dot ball
Over 8
  • Dot ball
  • 1
  • 1
  • 1
  • 1
  • W
Over 7
  • 1
  • 4
  • Dot ball
  • 1
  • 4
  • 2
Over 6
  • 1
  • 4
  • Dot ball
  • 1
  • 4b
  • 6
Over 5
  • 4
  • 4
  • 5w
  • 2
  • Dot ball
  • 2
  • 1
Over 4
  • 4
  • Dot ball
  • Dot ball
  • Dot ball
  • Dot ball
  • Dot ball
Over 3
  • 4
  • 1
  • Dot ball
  • Dot ball
  • 1
  • Dot ball
Over 2
  • 1
  • 1
  • 1
  • 1
  • W
  • Dot ball
Over 1
  • 1
  • 4
  • 1
  • 1lb
  • Dot ball
  • 1

Venue: TU INTERNATIONAL CRICKET STADIUM

Fall of Wickets:

1-12 (भिम शार्की, 1.5 ov), 2-72 (स्मित पटेल, 7.6 ov), 3-79 (विलियम बोसिस्टो, 9.1 ov), 4-86 (सहान अराचिगे, 11.2 ov), 5-130 (जहानदाद खान, 14.4 ov), 6-137 (रासिद खान, 15.2 ov), 7-137 (सन्तोष यादव, 15.4 ov), 8-139 (करण केसी, 16.2 ov), 9-145 (सुमित महर्जन, 18.2 ov)

18.2

W

सन्नी विक to सुमित महर्जन · आउट

OH YES !! सन्नी बिकले पनि विकेट लिएका छन् । सुमित महर्जनले लङअफको हातैमा क्याच थमाएका छन् ।
  • Score 145/9
  • 18.2 overs

18.1

.

सन्नी विक to सुमित महर्जन · नो रन

Commentaryबलिङमा सन्नी बिक आएका छन् ।
Commentary१२ बल | ८० रन टेक्निकल्ली पोखरा खेलमा विजयी भइसकेको छ ।

Over18

End of over 18

काठमान्डु गोर्खाज145/8

सोनु देवकोटा, सुमित महर्जनb. चमिका करुणारत्ने

17.6

.

चमिका करुणारत्ने to सोनु देवकोटा · नो रन

17.5

1

चमिका करुणारत्ने to सुमित महर्जन · १ रन

17.4

1

चमिका करुणारत्ने to सोनु देवकोटा · १ रन

17.3

.

चमिका करुणारत्ने to सोनु देवकोटा · नो रन

17.2

1

चमिका करुणारत्ने to सुमित महर्जन · १ रन

17.1

1

चमिका करुणारत्ने to सोनु देवकोटा · १ रन

Over17

End of over 17

काठमान्डु गोर्खाज141/8

सोनु देवकोटा, सुमित महर्जनb. दिनेश खरेल

16.6

1

दिनेश खरेल to सोनु देवकोटा · १ रन

16.5

.

दिनेश खरेल to सोनु देवकोटा · नो रन

16.4

1

दिनेश खरेल to सुमित महर्जन · १ रन

16.3

.

दिनेश खरेल to सुमित महर्जन · नो रन

16.2

W

दिनेश खरेल to करण केसी · आउट

बल हावामा छ । लङअनबाट आएर कुशल भुर्तेलले क्याच लिएका छन् । उनको तेस्रो क्याच आजको ।

करण केसी0 (3)

WWICKETOut

  • Score 139/8
  • 16.2 overs

16.1

1

दिनेश खरेल to सोनु देवकोटा · १ रन

बल हावामा उठेको छ । दिनेश आफैं पनि गएका थिए क्याचका लागि, चमिका पनि गइरहेका थिए । दुवैले एकअर्कालाई हेर्दै पनि थिए । क्याच कसैबाट पनि भएन ।

Over16

End of over 16

काठमान्डु गोर्खाज138/7

सोनु देवकोटा, करण केसीb. बिपिन खत्री

15.6

1

बिपिन खत्री to सोनु देवकोटा · १ रन

15.5

.

बिपिन खत्री to सोनु देवकोटा · नो रन

15.4

W

बिपिन खत्री to सन्तोष यादव · आउट

ओभरको दोस्रो सफलता यहाँ बिपिनलाई । कुशल भुर्तेलले लङअनमा राम्रो डाइभिङ क्याच लिएका छन् ।
  • Score 137/7
  • 15.4 overs

15.3

.

बिपिन खत्री to सन्तोष यादव · नो रन

15.2

W

बिपिन खत्री to रासिद खान · आउट

लङअफमा ठूलो शटको प्रयास यसपटक । फ्ल्याट गएको छ बल । कुशल भुर्तेलले क्याच लिएका छन् बाउन्ड्रीमा ।

रासिद खान31 (20)

WWICKETOut

  • Score 137/6
  • 15.2 overs

15.1

6

बिपिन खत्री to रासिद खान · छक्का

कभरको माथिबाट छक्का प्रहार गरेका छन् ।  

15.1

1w

बिपिन खत्री to रासिद खान · वाइड

Over15

End of over 15

काठमान्डु गोर्खाज130/5

करण केसी, रासिद खानb. रमेश मेन्डिस

14.6

.

रमेश मेन्डिस to करण केसी · नो रन

14.5

.

रमेश मेन्डिस to करण केसी · नो रन

14.4

W

रमेश मेन्डिस to जहानदाद खान · आउट

स्वीप गरेर खेलेका थिए । लङअन र डिप मिडविकेटको बीचमा कप्तान चमिका करुणारत्नेले क्याच लिएका छन् ।
  • Score 130/5
  • 14.4 overs

14.4

1w

रमेश मेन्डिस to जहानदाद खान · वाइड

14.3

6

रमेश मेन्डिस to जहानदाद खान · छक्का

14.2

1

रमेश मेन्डिस to रासिद खान · १ रन

14.1

4

रमेश मेन्डिस to रासिद खान · चौका

फाइन लेगमा चौका भएको छ यसपटक ।

Over14

End of over 14

काठमान्डु गोर्खाज118/4

जहानदाद खान, रासिद खानb. चमिका करुणारत्ने

13.6

.

चमिका करुणारत्ने to जहानदाद खान · नो रन

13.5

1

चमिका करुणारत्ने to रासिद खान · १ रन

13.4

1

चमिका करुणारत्ने to जहानदाद खान · १ रन

13.3

1

चमिका करुणारत्ने to रासिद खान · १ रन

13.2

6

चमिका करुणारत्ने to रासिद खान · छक्का

डिप पोइन्टमा छक्का प्रहार प्रहार गरेका छन् रासिदले । शानदार कनेक्सन थियो यसमा ।  

13.1

1

चमिका करुणारत्ने to जहानदाद खान · १ रन

Over13

End of over 13

काठमान्डु गोर्खाज108/4

जहानदाद खान, रासिद खानb. कुशल भुर्तेल

12.6

1

कुशल भुर्तेल to जहानदाद खान · १ रन

12.5

.

कुशल भुर्तेल to जहानदाद खान · नो रन

12.4

1

कुशल भुर्तेल to रासिद खान · १ रन

12.3

1

कुशल भुर्तेल to जहानदाद खान · १ रन

12.2

6

कुशल भुर्तेल to जहानदाद खान · छक्का

SIX MORE !!! यो पनि शर्ट बल थियो । यो बललाई पनि बाउन्ड्री बाहिर पुर्‍याएका छन् ।

12.1

6

कुशल भुर्तेल to जहानदाद खान · छक्का

HUGEE !! OUT OF HERE !!! विशाल छक्का प्रहार गरेका छन् डिप स्क्वायर लेगमा। नयाँ बलको आवश्यकता पर्नेछ पक्कैपनि । यद्यपि फर्किएको छ बल ।  

Over12

End of over 12

काठमान्डु गोर्खाज93/4

जहानदाद खान, रासिद खानb. दिनेश खरेल

11.6

1

दिनेश खरेल to जहानदाद खान · १ रन

11.5

1

दिनेश खरेल to रासिद खान · १ रन

11.4

4

दिनेश खरेल to रासिद खान · चौका

11.3

1

दिनेश खरेल to जहानदाद खान · १ रन

11.2

W

दिनेश खरेल to सहान अराचिगे · आउट

स्वीप शट खेले । सिधै डिप स्क्वायर लेग फिल्डर कुशल भुर्तेलको हातमा गएको छ बल । दिनशलाई आजको तेस्रो सफलता ।
  • Score 86/4
  • 11.2 overs

11.1

.

दिनेश खरेल to सहान अराचिगे · नो रन

Over11

End of over 11

काठमान्डु गोर्खाज86/3

रासिद खान, सहान अराचिगेb. रमेश मेन्डिस

10.6

.

रमेश मेन्डिस to रासिद खान · नो रन

10.5

2

रमेश मेन्डिस to रासिद खान · २ रन

10.4

.

रमेश मेन्डिस to रासिद खान · नो रन

10.3

.

रमेश मेन्डिस to रासिद खान · नो रन

10.2

.

रमेश मेन्डिस to रासिद खान · नो रन

10.1

1

रमेश मेन्डिस to सहान अराचिगे · १ रन

Over10

End of over 10

काठमान्डु गोर्खाज83/3

रासिद खान, सहान अराचिगेb. दिनेश खरेल

9.6

4

दिनेश खरेल to रासिद खान · चौका

कभरको माथिबाट खेलेका छन् ग्यापमा । चौका भएको छ । रासिदको पहिलो ।  

9.5

.

दिनेश खरेल to रासिद खान · नो रन

9.4

.

दिनेश खरेल to रासिद खान · नो रन

Commentaryब्याटमा हल्का फेदर अफ एज लागेको देखिएको छ । नट आउट नै रहनेछन् । पोखराले दुईवटै रिभ्यू गुमाएको छ ।
CommentaryDRS !!! रासिद विरुद्ध एलबीडब्लु अपिल छ । अम्पायरले आउट दिएका छैनन् ।

9.3

.

दिनेश खरेल to रासिद खान · नो रन

9.2

.

दिनेश खरेल to रासिद खान · नो रन

Commentaryब्याटिङमा रासिद खान आएका छन् ।
CommentaryDRINKS BREAK !!!

9.1

W

दिनेश खरेल to विलियम बोसिस्टो · आउट

स्वीप गरेका थिए । सिधै स्क्वायर लेग फिल्डरको हातमा गएको छ बल । बोसिस्टो आउट भएका छन् ।
  • Score 79/3
  • 9.1 overs

Over9

End of over 9

काठमान्डु गोर्खाज79/2

सहान अराचिगे, विलियम बोसिस्टोb. रमेश मेन्डिस

8.6

.

रमेश मेन्डिस to सहान अराचिगे · नो रन

8.5

.

रमेश मेन्डिस to सहान अराचिगे · नो रन

8.4

.

रमेश मेन्डिस to सहान अराचिगे · नो रन

8.3

1

रमेश मेन्डिस to विलियम बोसिस्टो · १ रन

8.2

6

रमेश मेन्डिस to विलियम बोसिस्टो · छक्का

लङनअनमा छक्का प्रहार गरेका छन् बोसिस्टोले ।

8.1

.

रमेश मेन्डिस to विलियम बोसिस्टो · नो रन

Commentaryब्याटिङमा सहान अराचिगे आएका छन् ।

Over8

End of over 8

काठमान्डु गोर्खाज72/2

स्मित पटेल, विलियम बोसिस्टोb. दिनेश खरेल

7.6

W

दिनेश खरेल to स्मित पटेल · आउट

STUMPED !!! अगाडि बढेर खेल्ने प्रयास गरेका थिए पटेल । अर्जुन कुमालले स्टम्प्ड आउट गरिदिएका छन् ।
  • Score 72/2
  • 7.6 overs

7.5

1

दिनेश खरेल to विलियम बोसिस्टो · १ रन

7.4

1

दिनेश खरेल to स्मित पटेल · १ रन

7.3

1

दिनेश खरेल to विलियम बोसिस्टो · १ रन

7.2

1

दिनेश खरेल to स्मित पटेल · १ रन

7.1

.

दिनेश खरेल to स्मित पटेल · नो रन

Over7

End of over 7

काठमान्डु गोर्खाज68/1

विलियम बोसिस्टो, स्मित पटेलb. कुशल भुर्तेल

6.6

2

कुशल भुर्तेल to विलियम बोसिस्टो · २ रन

6.5

4

कुशल भुर्तेल to विलियम बोसिस्टो · चौका

बोसिस्टोले लङअफभन्दा केही वाइड रहनेगरी चौका प्रहार गरेका छन् ।  

6.4

1

कुशल भुर्तेल to स्मित पटेल · १ रन

6.3

.

कुशल भुर्तेल to स्मित पटेल · नो रन

6.2

4

कुशल भुर्तेल to स्मित पटेल · चौका

राम्रो प्लेसमेन्टका साथ कट गरेका छन्। पोइन्ट र थर्डम्यानको बीचमा चौका भएको छ ।

6.1

1

कुशल भुर्तेल to विलियम बोसिस्टो · १ रन

Over6

End of over 6

काठमान्डु गोर्खाज56/1

स्मित पटेल, विलियम बोसिस्टोb. बिपिन खत्री

5.6

6

बिपिन खत्री to स्मित पटेल · छक्का

SIX !!! लङअफको माथिबाट छक्का प्रहार गरेका छन् स्मितले । यो सुन्दर शट ।

5.5

4b

बिपिन खत्री to स्मित पटेल · बाई

यो बलले सबैकुरा मिस गरेको छ । बाइको चौका भएको छ ।

5.4

1

बिपिन खत्री to विलियम बोसिस्टो · १ रन

Commentaryब्याटमा एज लागेको देखिएको छ । नटआउट नै रहनेछन् । रिभ्यू गुमाएको छ पोखराले ।
CommentaryDRS !!! बोसिस्टो विरुद्ध एलबीडब्लु अपिल छ  । अम्पायरले आउट दिएका छैनन् ।

5.3

.

बिपिन खत्री to विलियम बोसिस्टो · नो रन

5.2

4

बिपिन खत्री to विलियम बोसिस्टो · चौका

SHOTTT !!! कभरमा उत्कृष्ट शट खेलेका छन् । चौका भएको छ । शानदार टाइमिङ

5.1

1

बिपिन खत्री to स्मित पटेल · १ रन

Over5

End of over 5

काठमान्डु गोर्खाज40/1

स्मित पटेल, विलियम बोसिस्टोb. रमेश मेन्डिस

4.6

1

रमेश मेन्डिस to स्मित पटेल · १ रन

4.5

2

रमेश मेन्डिस to स्मित पटेल · २ रन

4.4

.

रमेश मेन्डिस to स्मित पटेल · नो रन

4.3

2

रमेश मेन्डिस to स्मित पटेल · २ रन

4.3

5w

रमेश मेन्डिस to स्मित पटेल · वाइड

वाइडसँगै चौका पनि भएको छ यो । आउटफिल्ड निकै फास्ट छ ।

4.2

4

रमेश मेन्डिस to स्मित पटेल · चौका

शर्ट बल थियो । डिप ब्याकवार्ड स्क्वायर लेगमा चौका प्रहार गरेका छन् ।

4.1

4

रमेश मेन्डिस to स्मित पटेल · चौका

मिडअफको माथिबाट खेलेका छन् । चौका हुनेछ ।

Over4

End of over 4

काठमान्डु गोर्खाज22/1

विलियम बोसिस्टो, स्मित पटेलb. बिपिन खत्री

3.6

.

बिपिन खत्री to विलियम बोसिस्टो · नो रन

यसपटक सिधा ब्याटले खेले । बलरकै हातमा पुगेको छ ।
Commentaryबारम्बार रिभर्स स्वीप प्रयास गरिरहेका छन् बोसिस्टो ।

3.5

.

बिपिन खत्री to विलियम बोसिस्टो · नो रन

3.4

.

बिपिन खत्री to विलियम बोसिस्टो · नो रन

3.3

.

बिपिन खत्री to विलियम बोसिस्टो · नो रन

3.2

.

बिपिन खत्री to विलियम बोसिस्टो · नो रन

3.1

4

बिपिन खत्री to विलियम बोसिस्टो · चौका

रिभर्स स्वीप खेलेका छन् । चौका भएको छ

Over3

End of over 3

काठमान्डु गोर्खाज18/1

स्मित पटेल, विलियम बोसिस्टोb. धनन्जय लक्षन

2.6

.

धनन्जय लक्षन to स्मित पटेल · नो रन

2.5

1

धनन्जय लक्षन to विलियम बोसिस्टो · १ रन

2.4

.

धनन्जय लक्षन to विलियम बोसिस्टो · नो रन

2.3

.

धनन्जय लक्षन to विलियम बोसिस्टो · नो रन

2.2

1

धनन्जय लक्षन to स्मित पटेल · १ रन

2.1

4

धनन्जय लक्षन to स्मित पटेल · चौका

स्टेप आउट गरेर चौका प्रहार गरेका छन् डाउन द ग्राउन्ड ।

Over2

End of over 2

काठमान्डु गोर्खाज12/1

विलियम बोसिस्टो, स्मित पटेलb. बिपिन खत्री

1.6

.

बिपिन खत्री to विलियम बोसिस्टो · नो रन

Commentaryविल बोसिस्टो आएका छन् ब्याटिङमा ।

1.5

W

बिपिन खत्री to भिम शार्की · आउट

LBW !!! रिभर्स स्वीप खेलेका थिए । एलबीडब्लु आउट भएका छन् । पोखरालाई पहिलो सफलता ।  
  • Score 12/1
  • 1.5 overs

1.4

1

बिपिन खत्री to स्मित पटेल · १ रन

1.3

1

बिपिन खत्री to भिम शार्की · १ रन

1.2

1

बिपिन खत्री to स्मित पटेल · १ रन

1.1

1

बिपिन खत्री to भिम शार्की · १ रन

Commentaryबलिङमा बिपिन खत्री आएका छन् चोभार एन्डबाट ।

Over1

End of over 1

काठमान्डु गोर्खाज8/0

भिम शार्की, स्मित पटेलb. धनन्जय लक्षन

0.6

1

धनन्जय लक्षन to भिम शार्की · १ रन

0.5

.

धनन्जय लक्षन to भिम शार्की · नो रन

0.4

1lb

धनन्जय लक्षन to स्मित पटेल · लेग बाई

0.3

1

धनन्जय लक्षन to भिम शार्की · १ रन

0.2

4

धनन्जय लक्षन to भिम शार्की · चौका

कट गरेका छन् । कनेक्सन प्रोपर छैन तर बल थर्डम्यानमा चौका हुनेछ ।

0.1

1

धनन्जय लक्षन to स्मित पटेल · १ रन

Commentaryपटेल स्ट्राइकमा छन् । धनन्जय लक्षनले बलिङको सुरुवात गर्ने छन् ।
Commentaryस्मित पटेल र भीम सार्की ओपनिङमा आएका छन् ।
CommentaryWELCOME BACK FOR THE CHASE !!

OK Sports Fan Rating

Your Voice. Your Verdict. Your Game.

OK Sports Fan Rating is an interactive cricket feature that puts fans at the heart of the game. Available on the Nepal Premier League (NPL) Season 3 Live Updates page on OnlineKhabar, it allows cricket enthusiasts to rate teams and individual players, share their verdict on performances, and make their voices count.

Rate the performance. Back your favourites. Make your verdict count.

How to Rate: Your Guide to Fan Rating

  1. Visit the NPL Season 3 Match Page Open the match page on OnlineKhabar’s NPL Season 3 Live Updates portal.
  2. Click the Fan Rating Tab Navigate to the Fan Rating tab to access the ratings for both teams and their individual players.
  3. Rate Teams and Players You will see a rating scale from 1 to 10. Select your score based on your assessment of each team’s and player’s performance.
  4. Submit Your Ratings Submit your ratings to register your verdict. Your participation helps shape the fan ratings for the match.
  5. See the Fans’ Verdict The submitted ratings will be displayed on the match page for 24 hours, giving fans an opportunity to see how others have rated the teams and players.

What Can You Rate?

  • Live Match Ratings: Rate both teams and individual players during or after a match, as enabled on the match page.
  • Team Performance: Share your verdict on the overall performance of each team.
  • Player Performance: Rate individual players based on their contribution to the match.
  • Fans’ Verdict: Explore the ratings and see which players and teams win the fans’ approval.

More Than Statistics. It’s the Fans’ Verdict.

Every boundary, wicket and match-winning performance sparks a debate among cricket fans. OK Sports Fan Rating gives you a platform to go beyond watching the game and actively participate in evaluating the action.

Watch. Rate. Rank. Repeat.

Visit the NPL Season 3 Live Updates page on OnlineKhabar and let your ratings speak.

OK Sports Fan Rating — Cricket, Through the Fans’ Eyes.